FAQs Complain Problems

सूचना तथा समाचार

अ.न.मी. र कार्यलय सहयोगीको करारमा पदपूर्तिको लागि आवेदन फारम ।

अ.न.मि. र कार्यलय सहयोगी पदको करारमा पदपूर्ती गर्ने सम्बन्धमा ।।। २०८०।१०।०३

आ.व. २०७९।८० को वार्षिक समिक्षा बैठक

आज मिति २०८० असोज २१ गते आईतबारका दिन बिहान ०९:०० बजे गाउँपालिका अध्यक्ष श्री यूक हां विर हांगाम ज्यूको अध्यक्षतामा
आ. व. २०७९।८० को बजेट तथा सोको कार्यान्वयन समीक्षा सन्दर्भमा बैठक सम्पन्न भएको छ ।