Submitted on: Thu, 09/18/2025 - 11:47
सेवा करारमा पदपूर्तिको लागि आवेदन फारम ।
Submitted on: Wed, 09/17/2025 - 21:39
मिति २०८२।०५।३१ गते यस मेरिङदेन गाउँपालिकामा रहेका विभिन्न शाखाहरुले आ.व. २०८१।८२ मा सम्पादन गरेका कार्यक्रमहरुको वार्षिक प्रगति समिक्षा कार्यक्रम मेरिङदेन गाउँपालिका अध्यक्ष श्री यूक हां विर हाँगाम डम्बर ज्यूको अध्यक्षता साथै उपाध्यक्ष श्री दुर्गा प्रसाद श्रेङ चङवाङ ज्यू र नि.प्र.प्र.अ. श्री उदय कुमार यादव ज्युको आतिथ्यतामा सम्पन्न भएको छ ।
Submitted on: Mon, 09/08/2025 - 13:53
सेवा करारमा पदपूर्ति सम्बन्धमा ।