Submitted on: Fri, 06/28/2024 - 16:40    
    समुदायमा आधारित पुनःस्थापना (सिविआर) सहजकर्ता पदको दरखास्त फाराम
  
     
  	
      
  
  
 
        
    
      
    Submitted on: Fri, 06/28/2024 - 16:36    
    समुदायमा आधारित पुनःस्थापना सहजकर्ता पदका लागि दस्ताखत आह्वान गरिएको सूचना ।।।
प्रथम पटक प्रकाशित मितिः २०८१।०३।१४ गते ।
  
     
  	
      
  
  
 
        
    
      
    Submitted on: Fri, 06/28/2024 - 15:23    
    मरिङदेन गाउँपालिका, कोशी प्रदेश सरकार सामाजिक विकास मन्त्रालय र करुणा फाउन्डेसन नेपाल बीच अपाङ्गता रोकथाम तथा पुन:स्थापना कार्यक्रम सञ्चालनका लागि त्रिपक्षीय लागत साझेदारी गर्ने गरी सम्झौता गरिएको छ ।