'१७ औं गणतन्त्र दिवस - २०८१' को अवसरमा मेरिङदेन गाउँपालिकाका अध्यक्ष श्री यूक हाँ विर हाङ्गाम डम्बर ज्यू, उपाध्यक्ष श्री दुर्गा प्रसाद श्रेङ चङवाङज्यू लगायत गाउँपालिकाका कर्मचारीहरुद्वारा प्रशासकीय भवनमा दीप प्रज्वलन गरी नेपालमा गणतन्त्र प्राप्तिका लागि आफ्नो ज्यानको बलिदान दिने महान सहिदहरूप्रति सम्झना प्रकट गरिएको छ ।
 
            
             
             
             
 
                     
					        
						
                         
					  
                         
						
                        
                    


