Submitted on: Tue, 02/13/2024 - 14:37
Submitted on: Thu, 02/08/2024 - 13:22
Submitted on: Thu, 01/18/2024 - 19:56
मिति २०८०/०९/१० गते निर्माण सम्पन्न भएको पुलको माननीय सविधानसभा सदस्य डम्बर ध्वोज तुम्बाहाङफेको प्रमुख आतिथ्यता एक कार्यक्रम बिच समुद्दघाटन भएको छ जुन कार्यक्रमको अध्यक्षता मेरिङ्देन गाउँपालिका अध्यक्ष युक हां वीर हाँगाम (डम्बर) ले गर्नु भएको थियो भने मेरिङदेन गाउँपालिका उपाध्यक्ष दुर्गा प्रसाद श्रेङ चोङबाङ निवर्तमान पालिका अध्यक्ष गणेश बहादुर लिम्बू र मेरिङदेन गाउँपालिकाका वडा अध्यक्षहरु, निर्माण कम्पनी का प्रतिनिधी, सरोकारवाला निकायका प्रतिनिधिहरु स्थानीयबासीहरु उपस्थितमा सप्पन्न भएको छ ।